Surprise Me!

The Headliners interview with Tikaram Bhattarai | Journalist Prakash Pathak | 13 March 2018

2018-03-13 14 0 1,174 YouTube

समसामायिक विषयमा कुराकानी गरिने कार्यक्रम द हेडलाइनर्समा हामीले संविधानविद् तथा अधिवक्ता, टिकाराम भट्टराईसंग न्यायमय र न्यायमुर्तिमा देखिएको विक्रिति र यसले भविष्यमा पार्ने प्रभाव तथा निर्णयमा पार्ने प्रभावका विषयमा केन्द्रित रहेर छलफल गरेका छौँ। यो कार्यक्रम रेडियो कान्तिपुरमा शनिबार बाहेक हरेक दिन बिहान ७:०० बजेदेखि ७:३० बजेसम्म सुन्न सक्नुहुनेछ। The Headliners - Talk with Tikaram Bhattarai (Constitution Expert and Advocate). The Headliners is aired on Radio Kantipur every Sunday to Friday at 7:00am to 7:30am.

Business Class Sale!